रसुवा बाढीमा बेपत्ता भएका एक व्यक्तिको शव बाढीले पुरेको अवस्थामा खोलाबाट निकाल्दै सशस्त्र प्रहरीहरु । सशस्त्र प्रहरी यो विपद्मा उद्धार, खोजका लागि चार हजारबढी सशस्त्र प्रहरी बाढी आएपछि अर्थात यही भदौं १० गतेबाट निरन्तर परिचालित भइरहेका छन् । तस्विरः सशस्त्र प्रहरी बल, नेपाल









प्रतिक्रिया