कांग्रेस बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौ, गत साउन २ गते मंगलबारदेखि चलिरहेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

आजको बैठकमा महामन्त्रीद्धय र उपसभापतिद्धयले जवाफ दिएसँगै बैठक बुधबारसम्मका लागि स्थगित भएको हो । बैठक बुधबार अपराह्न ४ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार