नेपाली सेनाले गर्यो सुरुङबाट शाह र महर्जनको जिवितै उद्धार

नेपाली सेनाले त्रिशुली ३एबाट दुई जनाको जिवितै उद्धार गरेको छ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको संयुक्त खोज तथा उद्धार टोलीले दुई जना व्यक्तिको जिवितै उद्धार भएको हो ।

सैनिक मुख्यालयका अनुसार यसरी जिवितै उद्धार रिएकामाम सञ्जय शाह र कविर महर्जन रहेका छन् । उनीहरुको उपचार भइरहेको सैनिक मुख्यालयले जनाको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार