माघे संक्रान्तिको अवसर पारेर ‘पागल पागल मन’ सार्वजनिक

कैलालीका युवा गायक, कलाकार नरेश जोगी र चर्चित गायिका अञ्जु पन्तको स्वरमा थारु गीत ‘पागल पागल मन’को भिडियो सार्वजनिक भएको छ ।

माघे संक्रान्तिको अवसर पारेर ‘पागल पागल मन’बोलको थारु गीतको भिडियो नरेश जोगीको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

नरेश जोगी र नेहा चौधरीलगायतको अभिनय रहेको भिडियोमा छायांकन ओम प्रसाई, सम्पादन अमृत चापागाई, निर्देशन तथा कोरियोग्राफी प्रदिपकुमार रसाइलीको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार