बहुप्रतिक्षित बुद्ध दर्शनको अनित्य विषयमा आधारित ‘अनित्य’ गीति चलचित्र आगामी माघ १ गते आधिकारिक रुपमा सार्वजनिक हुने भएको छ ।
बोधीवे फाउन्डेशनद्वारा निर्मित ‘अनित्य’ शब्द, संगीत, स्वर एवं पटकथा पेरिक रिन्पोछेको रहेको छ भने अरेञ्जर पवन वाङ लामा, मास्टरिङ डिका गुरुङ, रेकर्डिस्ट दिपक बिसीको रहेको छ ।
पासाङ फुरी शेर्पाको छायांकन, सबिना घिमिरेको श्रृंगार, विप्लभ गाउलीको कलरिङ्ग, आनी ङावाङ धेक्षेनको आर्ट निर्देशन रहेको ‘अनित्य’ का निर्देशक दिनेश श्रेष्ठ हुन् ।










प्रतिक्रिया