लिरिकलमा थापाको ‘रात भरी’ सार्वजनिक

बिगत दुई दशकदेखि नेपाली गीतसंगीतमा निरन्तर सक्रिय रहदै आएका चर्चित गायक नारायण थापाको स्वर तथा रमेश दाहालको शब्द रहेको ‘रात भरी’ गीतको लिरिकल युटूव मार्फत श्रोता माझ आएको छ ।

गायक थापाको स्वरमा गत महिना ‘आज मृत्युले मलाई’ र ‘सोह्र श्रृंगार लाएँ’ सार्वजनिक भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार