गायक भुवन प्यासी र मेलिना राईको स्वर रहेको ‘इंगेजमेन्ट’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा देव महतो, मिस पवि, कोसिष क्षेत्री, निकिता परियारलगायतले अभिनय गरेका छन् ।
भिडियो छायाँकन रविन्द्र बराल र निर्देशन सिर्जन बरालको रहेको छ ।
इंगेजमेन्ट गीतको भिडियो गायक प्यासीको आफ्नै अफिसियल च्यानबाट सार्वजनिक गरिएको छ ।










प्रतिक्रिया