प्रियसी म्युजिकले लोकप्रिय गायिका अञ्जु पन्तको ‘हाँसो राखे बन्धकीमा’ बोलको मर्मश्पर्शी गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
फिल्मी शैलिमा निर्माण गरिएको भिडियोमा सुर्यमान श्रेष्ठ, शिल्पा पोखरेल आदिको अभिनय रहेको छ । भिडियोको निर्देशन बबिता श्रेष्ठ ‘मलेकु’ले गरेकी छन् ।
श्रीयास्त्री थापाको शब्द, सनम पुरुष राईको संगीत, कल्पेश बिश्वकर्माको सम्पादन र उत्तम हुमगाईले छायाँकन गरेका हुन् । भिडियो निर्माण पूर्णिमा श्रेष्ठले गरेकी हुन् ।










प्रतिक्रिया