‘आउन वर वर’, ‘दाग’, लगायतका म्युजिक भिडियोमा देखिएका अहिलेका व्यस्त मोडल सरोज गीरीको अर्को नयाँ भिडियो ‘तिमी नै त हौ’ सार्वजनिक भएको छ ।
लोकप्रिय गायक रामकुमार नेपाली र आशा केसीको स्वर रहेको गीतका रचनाकार अमृत भारती हुन् ।
मर्मश्पर्शी गीतको भिडियोमा सरोज गीरी, समिता गीरी, राज गीरी, मुना भूर्तेलको जिवन्त अभिनय रहेको छ ।
रामकुमार नेपालीको निर्देशन रहेको भिडियो विनय भारतीले खिचेका हुन् ।










प्रतिक्रिया