युवा संगीतकार लक्ष्मण पोखरेलको संगीतमा तिज गीत ‘मै राम्री हो कि’ सार्वजनिक भएको छ ।
गायीका शुसिला पराजुली बरालको स्वर, बिनोद बरालको रचना, लक्षुप्रकाश मल्लको संगीत संयोजन, राजेश श्रेष्ठको रेकर्डिङ किशोर थापाको मिक्सिङ मास्टरिङ हरेको गीतको भिडियोमा विना राउत र एलिसा विष्टको अभिनय रहेको छ ।
कृष्णदेव रुपाखेतीले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । भिडियोको छांयाकन किर्तिपुरको ऐतिहासिक स्थान बाघभैरव मन्दिर लगायतका रमणीय स्थानहरुमा सम्पन्न गरिएका छ ।
नेपाली मौलिकता झल्कने गरि भिडियो तयार परिएको निर्देशक रुपाखेतीले बताए ।










प्रतिक्रिया