‘काँचको मुटु’ लिएर राम कार्की बजारमा

संगीत साधक राम कार्कीको स्वरमा नेपाली सांगीतिक बजारमा आईरहेका व्यावसायीक गीतहरुको तुलनामा निकै नै गहकिलो गीतको रुपमा रहेको ‘काँचको मुटु’ सार्वजनिक भएको छ भने गीतको शब्द रचना सरोजराज अधिकारीले गरेका हुन् ।

राम कार्की कै संगीत र संगीत संयोजन रहेको काँचको मुटु पछिल्लो समय बजारमा आएका गीतहरु मध्येको एक उत्कृष्ट गीतको रुपमा चर्चित भईरहेको छ ।

कलाकार ज्योती खड्का र स्वय राम कार्कीको अभिनय रहेको काचको मुटुको भिडियो सुरेस थापाले निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार