निर्देशक बबिता श्रेष्ठको तीन सातामा तीनैवटा म्युजिक भिडियो सार्वजनिक

अहिलेकी व्यस्त निर्देशक बबिता श्रेष्ठले मेरो दुःख मेरो पिडा, घर न घाटको र मायाँ बिक्रीमा छ गरी तीन सातामा तीनवटा म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।

लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा ‘मायाँ बिक्रीमा छ’ मा शब्द रमेश लुईटेल, संगीत सुवाष कार्कीको रहेको छ भने समिप न्यौपाने, दिपेन्द्रराज गीरि, जेनेलिया श्रेष्ठ आदिको अभिनय रहेको छ ।

उत्तम हुमगाईले खिचेको भिडियो कल्पेश बिश्वकर्माले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार