पेमा दावाको ‘नाङवा किपे शब्दरोे’ म्युजिक भिडियो सार्वजनिक

पेमा दावा गायक, गीतकार र संगीतकार हुन् । यतिबेला उनि चर्चामा रहेका छन् ।

एक साता पहिले सार्वजनिक भएको उनको शब्द, संगीत र स्वर रहेको ‘नाङवा किपे शब्दरोे’ बोलको तिब्बतीयन भाषाको गीतको भिडियो सार्वजनिक भएसंगै उनको चर्चा चुलिएको हो ।

भिडियोमा पेमा दावा, दुर्गेश थापा लगायतको अभिनय छ ।

लेकाली भेगको सुन्दर दृश्य कैद गरिएको भिडियो चक्र बहादुर बरालले खिचेका हुन् भने सम्पादन बिकास दहाल, निर्देशन दुर्गेश थापाको रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार