काठमाडौं, नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका नेता युआन जियाजुनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भर्चुअल वार्ता गरेका छन् ।
इटली भ्रमणमा गएका प्रधानमन्त्री दाहालसँग आइतबार दिउँसो युआनले भर्चुअल वार्ता गरेका हुन् ।
भर्चअल वार्तामा चीन र नेपालको आपसी सम्बन्धबारे कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
युआनले अरु शीर्ष नेतासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।






प्रतिक्रिया