आफ्ना श्रोता, दर्शकहरुलाई एक पछि अर्को सांगीतिक कोसेली पस्कदै आइरहेका चर्चित गायक नारायण थापाले मनै छुने मर्मश्पर्शी गीत ‘दिलमा आगो सल्कायौ’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
थापाको स्वर, संगीत रहेको उक्त गीतका रचनाकार भने बिबि थापा हुन् । लोक मिश्र, अनुज शर्मा, सुष्मिता अधिकारीको जीवन्त अभिनय रहेको छ ।
म्युजिक भिडियोका छायांकार प्रेम लामा, सम्पादन टेकेन्द्र शाह र निर्देशन सुवाष प्रधानले गरेका हुन् ।










प्रतिक्रिया