जापानमा व्यवसाय गर्दै आएका पाण्डे मोडलिङमा व्यस्त

बिगत लामो समय देखि जापानमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आइरहेका हरी पाण्डे यतिबेला म्युजिक भिडियोमा व्यस्त छन् ।

दर्जनौं म्युजिक भिडियोमा मोडलिङ गरिसकेका पाण्डे यतिबेला गोदावरी वरपर छायांकन भैरहेको हिन्दी गीतको सुटिङमा छन् ।

सन्तोष सुनारको स्वर, राज गजमेरको निर्देशन रहेको भिडियोमा पाण्डेलाई मोडल मोनिका बुढाथोकीले अभिनयमा साथ दिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार