प्रधानमन्त्री बालेन्द्र शाहले गृह मन्त्रालय तत्कालका लागि आफैसँग राखेका छन् ।
गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्री शाहले गृहमन्त्रालय आफैसँग राखेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा गृहमन्त्रालयको कार्यभार प्रधानमन्त्री बालेन्द्र शाहले सम्हाल्ने गरि तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
गृहमन्त्री गुरुङले सम्पत्ति विवरण र व्यावसायिक साझेदारी बारे चौतर्फी प्रश्न उठेपछि आजै राजीनामा दिएका थिए ।









प्रतिक्रिया