नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दको असार १७ गते (आज) बिहान निधन भएको छ ।
ललितपुर महानगरपालिका–१८, नख्खु श्रीजनामार्गमा रहेको उनको पूर्व डिआइजी चन्द लडेर घाइते भएका थिए । यही असार ५ गते राति ९ बजे लडेर घाइते भएका उनलाई मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो । उपचारपछि डिस्चार्ज गरिएका उनलाई पुन : समस्या देखिएपछि ७ दिनअघि त्यही अस्पताल भर्ना गरिएको थियो।
उनी गतवर्षमात्र डिआइजीबाट निवृत्त भएका थिए ।





प्रतिक्रिया