काँग्रेसले थापालाई प्रमुख सचेतक र राईलाई सचेतक बनाउदै

नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने तयारी गरेका बेला प्रमुख सचेतक र सचेतक बारे पनि निर्णय गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रतिनिधि सभाको प्रमुख सचेतक बासना थापालाई बनाउने निर्णय भएको छ भने सचेतक निश्कल राईलाई बनाउने निर्णय भएको हो । अब आजै बस्ने संसदीय दलको बैठकले नेता चयन गरेपछि थापा प्रमुख सचेतक र राई सचेतक चयन हुने भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार